विभिन्न घटनामा दुईको मृत्यु 

राजविराज राजविराज
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  •     पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका ४ मा पिकअप गाडीको ठक्करबाट पैदल यात्री स्थानिय ७० बर्षिया मखनी देबी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ८४०० नंम्बरको पिकअप गाडीले पैदल यात्री मखनि देबीलाई ठक्कर दिएको थियो ।
  •  ठक्करबाट गम्भिर घाइतेलाई उपचारको लागी युनिक अस्पताल लैजादै गर्दा बिच बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
    सप्तरीको छुट्टा छुट्टै स्थानमा मंगलबार बिभिन्न घटनामा परि दुई जनाको मृत्यु भएको छ । 
    पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको शम्भुनाथ नगरपालिका ४ मा पिकअप गाडीको ठक्करबाट पैदल यात्री स्थानिय ७० बर्षिया मखनी देबी थरुनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ च ८४०० नंम्बरको पिकअप गाडीले पैदल यात्री मखनि देबीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइतेलाई उपचारको लागी युनिक अस्पताल लैजादै गर्दा बिच बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. २ बस्ने अंन्दाजी ६५ बर्षिय फनिकलाल सदाको बेहोस भएर ज्यान गएको छ । 
    वडा नं. ३ स्थितमा रहेको दिनानाथ भद्रि मन्दिरमा पुजा गर्न (भाकल चढाउन) भनि श्रीमती संग गएको बेला सदा अचानक बेहोस भएका थिए ।  
    बेहोस भएका सदालाई तत्काल स्थानिय मेडिकलमा उपचारको लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
अजिमुद्दिन हत्याका चार जना  आरोपी कारागार चलान 
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
सप्तरीका चार पालिका कार्यवाहक प्रमुख भएर हाँक्दै महिला जनप्रतिनिधि
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
दुर्घटनामा दुई जनाको मृत्यु 
दुर्घटनामा दुई जनाको मृत्यु 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
२८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
बजार अनुगमनलाई निरन्तरता
बजार अनुगमनलाई निरन्तरता
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
ससुराली घरमा विष सेवन गरि आत्महत्या
ससुराली घरमा विष सेवन गरि आत्महत्या