बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, चैत्र ७, २०८१
|
|
८४ पटक हेरिएको
Shares
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा गाउँकै छिमेकी महिलालाई बोक्सीको आरोप लगाउने सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिय भोला यादव छन् ।
  •       छिमेकी महिलालाई बोक्सीको आरोप लगाएको मुद्दामा सप्तरी जिल्ला अदालतबाट फागुन २७ गते पक्राउ पूर्जी जारि भई खोजतलासका क्रममा बुधबार बेलुका ८ बजेतिर भोला यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
  •       उनलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    छिमेकीलाई महिलालाई बोक्सीको आरोप लगाएका फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।    
    पक्राउ पर्नेमा गाउँकै छिमेकी महिलालाई बोक्सीको आरोप लगाउने सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिय भोला यादव छन् । 
    छिमेकी महिलालाई बोक्सीको आरोप लगाएको मुद्दामा सप्तरी जिल्ला अदालतबाट फागुन २७ गते पक्राउ पूर्जी जारि भई खोजतलासका क्रममा बुधबार बेलुका ८ बजेतिर भोला यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    उनलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
झुठ्ठा विवरण पेश गरी नागरिकता दिएको प्रकरण, प्रशासकिय अधिकृत रामलाई धरौटीमा छाड्ने आदेश
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
पक्राउ परेका १६ विद्यार्थी रिहा, गुन्जन अझै हिरासतमै
आगलागिबाट दश लाख बढीको क्षति
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ 
पूर्वप्रधान सेनापति कटवालले सुरु गरे ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’