एक दर्जन नेपाली भारतमा सम्मानित

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
एक दर्जन नेपाली भारतमा सम्मानित

सारांश

  •     भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकत्तामा आइतबार ग्लोबल ह्युमन राइट्स प्रोटेक्शन फोरमले एक कार्यक्रमको आयोजना गरि १५ जना नेपालीलाई सम्मान गरेको हो ।
  •       सम्मानित हुनेहरुमा तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता कुमारी साह क्रान्ति, पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, अधिकारकर्मी एवं संचारकर्मी बृजमोहन कुशवाहा, सामाजिक अभियन्ता अनवर अली छन् ।
  •       त्यस्तै पारस प्रसाद जयशवाल, प्रमिला गिरी, सत्येन्द्र प्रसाद गुप्ता लगायत १५ जना ग्लोबल ह्युमन राइट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।     

    मानवअधिकार, महिला शसक्तिकरण, समाजिक न्याय, संचार लगायतका क्षेत्रमा योगदान गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन् । 
    भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकत्तामा आइतबार ग्लोबल ह्युमन राइट्स प्रोटेक्शन फोरमले एक कार्यक्रमको आयोजना गरि १५ जना नेपालीलाई सम्मान गरेको हो । 
    सम्मानित हुनेहरुमा तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता कुमारी साह क्रान्ति, पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, अधिकारकर्मी एवं संचारकर्मी बृजमोहन कुशवाहा, सामाजिक अभियन्ता अनवर अली छन् । 
    त्यस्तै पारस प्रसाद जयशवाल, प्रमिला गिरी, सत्येन्द्र प्रसाद गुप्ता लगायत १५ जना ग्लोबल ह्युमन राइट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् । 
    नेपाली टोलीको नेतृत्व तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष साहले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि ह्युमन राइट्स प्रोटेक्शन फोरमका अध्यक्ष बिरमणि सिंह, पश्चिम बंगालका अध्यक्ष महानन्दा सरकार दत्त, डा. बिजयी कस्तुरी, डा. अजित दत्त, डा. प्रकाश रमभाव, डा. मुकुल चक्रवती लगायतले उक्त अवार्ड प्रदान गरेका थिए । 
    उक्त फोरमले विगत दुई दशकदेखी मानवअधिकार, महिला सशक्तिकरण र सामाजिक न्याय लगायतका क्षेत्रमा काम गरेका व्यक्तित्वहरुको छनौट गरि सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
उद्योग व्यवसायीको विकासका लागि  लगानीमैत्री नीति र वातावरण  आवश्यक ः मुख्यमन्त्री राउत
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
पिछडा वर्ग महासंघ सप्तरीको नयाँ कार्यसमिति चयन
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
सप्तरीवासीलाई गणतन्त्र देशको पहिलो राष्ट्रपति हुनबाट मधेशवादी दलले नै बञ्चित गराए ः प्रचण्ड
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
वर्षाैपछी घर अगाडी नालासहित पक्की सडक बन्ने भएपछी कारागार टोलका बासिन्दा खुशी
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह