अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग

राजविराज राजविराज
|
बुधबार, जेठ ७, २०८२
|
|
६६ पटक हेरिएको
Shares
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग

सारांश

  •     जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गर्दा ती पसलेहरु सटर बन्द गरि भागाभाग भएका थिए ।
  •       अनुगमन टोलीको सुइको पाएपछी बिहानै खुल्ने पसलहरु एकाएका बन्द भएको थियो ।
  • खुलेका केही पसलमा टोलीले अनुगमन गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    राजविराजस्थित सुनचाँदी पसलको बुधबार सरोकारवाला निकायले अनुगमन गर्न आउँदा यहाँका सम्पूर्ण पसलहरुको सटर एकाएक बन्द गरि पसलेहरु भागाभाग भएका थिए । 
    जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विरगंज र घरेलु तथा साना उद्योग कार्यलय राजविराजको प्रतिनिधिहरूको संयुक्त टोलीले अनुगमन गर्दा ती पसलेहरु सटर बन्द गरि भागाभाग भएका थिए ।  
    अनुगमन टोलीको सुइको पाएपछी बिहानै खुल्ने पसलहरु एकाएका बन्द भएको थियो । खुलेका केही पसलमा टोलीले अनुगमन गरेको थियो । 
    टोलीले सुनचाँदीको गुणस्तर भन्दा पनि कागजातहरु दुरुस्त बिषयमा अनुगमन गरेको एक पसल संचालकले जानकारी दिए । 
    यता टोलीका नेतृत्व गरेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानले बुधबार पसल बन्द भएपनी अनुगमनलाई निरन्तरता दिँदै अर्को दिन पुनः अनुगमन गर्ने जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
विभिन्न सवारी दुर्घटनामा एकको मृत्यु, बालिकासहित पाँच घाइते
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
काँग्रेस समुदायलाई परेको पीडा सम्बोधन गर्ने जनताको पार्टी हो ः नेता प्रकाशमान सिंह
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
दलित समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्नमा जोड
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
मुलुकमा गैरनागरिक बनेर बसिरहनु पर्ने अवस्थाको अन्त्य ः उपेन्द्र यादव
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण