बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित

राजविराज राजविराज
|
मंगलबार, जेठ १४, २०७६
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •     मंगलबार संस्थाले एक कार्यक्रमको आयोजना गरि सरुवा भएर पोखरा जान लागेका प्रहरी उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको हो ।
  •       संस्थाद्वारा आयोजित सम्मान तथा बिदाई कार्यक्रममा सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए ।
  •       सो अवसरमा सामी प्रयोजनाका सप्तरी कार्यक्रम अधिकृत देवनारायण चौधरी, सामी कै प्रदेश नं.

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
    बैदेशिक रोजगारका क्रममा एजेन्ट तथा दलालहरुबाट ठगिएकाहरुलाई न्याय दिलाउन अहम भूमिका निर्वाह गरेको भनदै सप्तरी सामुदायिक विकास केन्द्र नेपालले सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई सम्मान तथा बिदाई गरेको छ । 
    मंगलबार संस्थाले एक कार्यक्रमको आयोजना गरि सरुवा भएर पोखरा जान लागेका प्रहरी उपरिक्षक विष्टलाई दोसल्ला ओढाई तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरेको हो । 
    संस्थाद्वारा आयोजित सम्मान तथा बिदाई कार्यक्रममा सामी प्रयोजना अन्तरगत अप्रावासी श्रोत केन्द्रलाई उपलब्धीमूलक बनाउन तथा बैदेशिक रोजगारीमा जाने कामदारलाई ठगि गर्ने एजेन्ट तथा दलालहरुलाई कानुनी दायरामा ल्याई बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन योगदान पु¥याए वापत उनलाई सम्मान गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बताए । 
    सो अवसरमा सामी प्रयोजनाका सप्तरी कार्यक्रम अधिकृत देवनारायण चौधरी, सामी कै प्रदेश नं. १ का कार्यक्रम संयोजक कोपिला दाहाल, संस्थाका पदाधिकारी तथा अप्रवासी हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सुत्केरी, गर्भवती महिलालाई चल्ला बितरण 
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
नागरिकता चोरी भएका व्यक्तिको फोटो उपकाएर अर्कै व्यक्तिको  फोटो टाँसी बैंकमा खाता संचालन गरि लाखौंको ठगी
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
भूमिहीनको समस्या आफ्नै कार्यकालमा  समाधान गर्ने ः अध्यक्ष झा 
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी