दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
राजविराज वडा नं. ६ स्थित खर्साल टोलमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।
खर्साल टोलस्थित भित्रि सडकको छेउमा नाम, थर नखुलेको अन्दाजी २८÷३० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मागी खाई हिड्ने तराई मुलको पुरुष मृत अवस्थामा फेला परेपछी प्रहरी घटनास्थलमा पुगि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीले सनाखत हुन नसकेका ती पुरुषलाई चिन्नु हुने जो कसैले पनि जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध समेत गरेको छ ।
मृत अवस्थामा पुरुष फेला
सारांश
- खर्साल टोलस्थित भित्रि सडकको छेउमा नाम, थर नखुलेको अन्दाजी २८÷३० वर्षिय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मागी खाई हिड्ने तराई मुलको पुरुष मृत अवस्थामा फेला परेपछी प्रहरी घटनास्थलमा पुगि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
- प्रहरीले सनाखत हुन नसकेका ती पुरुषलाई चिन्नु हुने जो कसैले पनि जिल्ला प्रहरी कार्यालय सप्तरी वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया