जगन्नाथ रथयात्राको तयारी पुरा

राजविराज राजविराज
|
शुक्रबार, पौष १८, २०८२
|
|
११४ पटक हेरिएको
Shares
जगन्नाथ रथयात्राको तयारी पुरा

सारांश

  •     यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ ।
  • कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन ।
  •       श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनःसोही ठाउँमा पुगी टुङ्गिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 

    विगत केही वर्षदेखी राजविराजमा मनाइदै आइरहेको जगन्नाथ रथयात्रा महोत्वसको तयारी पुरा भएको छ । 
    यसैक्रममा शुक्रवार सयौं भक्तजनको सहभागितामा कलश यात्रा निकालिएको छ । कलश यात्रामा सहभागी युवा युवती, बृद्ध,बृद्धा तथा बालबालिकाले हरेरामा, हरेकृष्णा, कृष्णा कृष्णा हरे हरे गीतको धुनमा नाँचगाँन गर्दै नगर परिक्रमा गरेका छन । 
    श्री लक्ष्मीनारायण राधा कृष्ण मन्दिरको प्राङ्गनबाट सूरु भएको कलश यात्रा नगर परिक्रमा पश्चात पुनःसोही ठाउँमा पुगी टुङ्गिएको थियो । 
    श्रीलक्ष्मी नारायण राधाकृष्ण मन्दिर राजविराजको समन्वय तथा श्रीकृष्ण भक्त मण्डल र इस्कान राजविराजको संयुक्त आयोजनामा पुष १८ देखी पुष २५ सम्म श्रीमद्भागवत कथा सप्ताह ज्ञानमहायज्ञ तथा पुष २६ गते जगन्नाथ रथयात्रा लगायतका धार्मिक कार्यक्रम गरी महोत्वस मनाउन लागिएको हो । 
    सप्ताहब्यापी महोत्वस अन्र्तगत पुष १८ देखी पुष २५ सम्म भारत मथुराका प्रंख्यात कथाब्यास रामानुज दासबाट कथा बाचन कार्यक्रम हुने कार्यक्रम रहेको छ । 
    यस्तै पुष २६ गते भब्य जगन्नाथ रथयात्रा निकालिने छ । यस्ता धार्मिक आयोजनाले धर्मप्रति आस्था बढाउनुका साथै आपसी सदभाव बढाउने र समाजमा देखिएका विकृती विसंगती न्यूनिकरण गर्न मदत पु¥याउने आयोजकको विश्वास छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
मधेश प्रदेशका अर्थ मन्त्री साहद्वारा खाँडो नदीको निकास  र नदीमा पुल निर्माणका लागि पहल गरिदिन आग्रह
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सप्तरी र सर्लाही फाईनलमा भिड्दै 
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 
सप्तरीका प्रजिअ गौतमको सरुवा नयाँ प्रजिअ खतिवडा आउँदै 
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
शिक्षण संस्थाहरु माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन नगर्न आदेश
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई
सरकारले भ्रष्टाचारलाई चरम सीमामा पु¥यायो ः पूर्व प्रम भट्टराई
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
निर्वाचित जनप्रतिनिधिद्वारा  राजिनामा
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन
जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन