सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता

राजविराज राजविराज
|
शनिबार, माघ ३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता

सारांश

  •     जेन–जी युवासँग भेटघाटका लागि शुक्रबार सप्तरी राजविराज आइपुगेका मन्त्री गुप्ताले जिल्लाको समस्याहरु समाधान गर्न विभिन्न मन्त्रालयसँग पहल गरिरहेको जनाए ।
  •     भेटघाटका क्रममा मन्त्री गुप्ताले जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै राजविराजस्थित राजरंगशाला पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी समेत दिए ।
  •     यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुविधा विस्तार तथा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको तथा सप्तरीमा कर कार्यालय रहनुपर्ने विषयमा पनि अर्थ मन्त्रालयमा पहल गरिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २ माघ ।

    युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सप्तरीको समग्र विकासका लागि विभिन्न निकायमा पहल गरिरहेको बताएका छन् ।
    जेन–जी युवासँग भेटघाटका लागि शुक्रबार सप्तरी राजविराज आइपुगेका मन्त्री गुप्ताले जिल्लाको समस्याहरु समाधान गर्न विभिन्न मन्त्रालयसँग पहल गरिरहेको जनाए ।
    भेटघाटका क्रममा मन्त्री गुप्ताले जिल्लाको खेलकुद विकासलाई प्राथमिकतामा राख्दै राजविराजस्थित राजरंगशाला पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी समेत दिए ।
    यस्तै गजेन्द्रनारायण सिंह अस्पतालको सेवा सुविधा विस्तार तथा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको तथा सप्तरीमा कर कार्यालय रहनुपर्ने विषयमा पनि अर्थ मन्त्रालयमा पहल गरिएको उनको भनाई छ । 
    मन्त्री गुप्ताले युवाहरूलाई सकारात्मक सोच, नवप्रवर्तन र नेतृत्व विकासमा सक्रिय हुन आग्रह गर्दै सरकार युवामैत्री नीति तथा कार्यक्रममार्फत उनीहरुको क्षमता उपयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 
सप्तकोशी नदीमा ३० हजार माछाका भुरा छाडियो 
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
हिन्दु राष्ट्र घोषणाको माग गर्दै आन्दोलन चर्काउने तयारी
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
औषधि व्यवसायी संघका नयाँ कार्य समितिद्वारा सपथ ग्रहण
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
प्रधानमन्त्रीको असंबैधानिक कदम भएको भन्दै सत्तारुढ  दल नेकपा र जसपाद्वारा प्रदर्शन तथा पुतला दहन
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
विहे प्रयोजनका लागि बन्द भएको विद्यालय सूचारु
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
पत्रकार महासंघलाई सरसफाई सामाग्रि हस्तान्तरण
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
बहिनीसँगै सुतेकी दिदीले गरिन आत्महत्या
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध    
मधेश प्रदेश क्रिकेट संघको नयाँ कार्यसमिति चयन, सचिवमा सप्तरीका अध्यक्ष आयुष निर्विरोध