चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित

राजविराज राजविराज
|
मंगलबार, माघ ६, २०८२
|
|
१५ पटक हेरिएको
Shares
चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित

सारांश

  •     समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई सम्मान गरेको हो ।
  •     सम्मान कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री यादवले एउटा जनप्रतिनिधि भएर विभेद मुक्त समाजको निर्माणमा लाग्नु हाम्रो उत्तर दायित्व भएको भन्दै  हाम्रो कार्यले राजविराज कै सम्मानमा ठेस नपुग्नेमा सचेत रहेको बताए ।
  •       कार्यक्रमका अर्का प्रमुख अतिथि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सुमनले हामी सँधै स्वच्छ, पारदर्शी र निर्भिक रुपले शिर माथि उचाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ । 

    चित्रगुप्त सेवा समिति राजविराजले मधेश प्रदेश सरकारका दुई मन्त्रीलाई सम्मान गरेको छ ।
    समितिले सोमवार एक कार्यक्रमको आयोजना गरि मधेश प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई सम्मान गरेको हो ।
    सम्मान कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री यादवले एउटा जनप्रतिनिधि भएर विभेद मुक्त समाजको निर्माणमा लाग्नु हाम्रो उत्तर दायित्व भएको भन्दै  हाम्रो कार्यले राजविराज कै सम्मानमा ठेस नपुग्नेमा सचेत रहेको बताए । 
    कार्यक्रमका अर्का प्रमुख अतिथि मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री सुमनले हामी सँधै स्वच्छ, पारदर्शी र निर्भिक रुपले शिर माथि उचाल्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । 
    चित्रगुप्त सेवा समितिका अध्यक्ष विमल कुमार कर्णको अध्यक्षतामा आयोजित सो कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष अशोक कुमार कर्ण, निवर्तमान उपाध्यक्ष हरिमोहन लाल कर्ण, निवर्तमान महासचिव सतीश कुमार दत्त, महिला समितिका अध्यक्ष मालती चौधरी लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
    समितिका महासचिव रणधिर कुमार कर्णद्वारा संचालित कार्यक्रममा समितिका उपाध्यक्ष रमेश मल्लिकले स्वागत व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
प्रहरीले समाचार संकलनमा  अवरोध गरेको भन्दै  महासंघद्वारा खेद व्यक्त 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
रक्तदान गरि मनाइयो पत्रकार महासंघको स्थापना दिवस
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
३४ स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा बन्द
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु