सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु

राजविराज राजविराज
|
सोमबार, बैशाख १४, २०८३
|
|
२९ पटक हेरिएको
Shares
सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु

सारांश

  •     सशस्त्र प्रहरी बल नेपाल नं.
  • ६ गण मुख्यालय सप्तरी अन्तर्गत जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं.
  • ८ घर भएका ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    सप्तरीमा एक सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु भएको छ ।
    सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण मुख्यालय सप्तरी अन्तर्गत जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा कार्यरत बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं. ८ घर भएका ३८ वर्षीय सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको हो ।
    बोदेबर्साइन नगरपालिका वडा नं. ५ स्थित फोब (एफओबी) बोदेबर्साइनमा कार्यरत रहेका यादव आईतबार बिहान ट्वाइलेट जाने क्रममा अचानक ब्यारेकको प्यासेजमा लडेर अचेत अवस्थामा भेटिएका थिए । 
    उनलाई तत्काल उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल बोदेबर्साइन लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । अस्पताल पु¥याएपछि चिकित्सकले ईसीजी परीक्षण गर्दा मृत घोषणा गरेको सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
विकट र बिपन्न बस्तीमा सेना र  युनिकको निशुल्क स्वास्थ्य शिविर
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
महदेवामा काँग्रेसको जनजागरण अभियान सुरु
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान