करेन्ट लागेर महिलाको मृत्यु

राजविराज राजविराज
|
बुधबार, बैशाख ३०, २०८३
|
|
१४६ पटक हेरिएको
Shares
करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  •     स्थानीय जितेन्द्र यादवकी २६ वर्षिया श्रीमती बबिता देबी यादबको करेन्ट लागेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नै खेत बारीमा लगाएको बिधुतिय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागि घट्ना स्थलमै मृत्यु भएको हो ।
  •  

दैनिक समाचारदाता
राजविराज, ३० बैशाख । 

    सप्तरीको तिरहुत गाउँपालिका ४ डिमनमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । 
    स्थानीय जितेन्द्र यादवकी २६ वर्षिया श्रीमती बबिता देबी यादबको करेन्ट लागेर मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आफ्नै खेत बारीमा लगाएको बिधुतिय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागि घट्ना स्थलमै मृत्यु भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?