महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
७१ पटक हेरिएको
Shares
महिला सप्तरी प्रिमियर लिग.  सुरुङ्गाद्वारा खडक ८ बिकेटले पराजित

सारांश

  •     राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ ।
  •       टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो ।
  •       ८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ असार । 
    नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारदेखी राजविराजमा सुरु भएको छ ।
    राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा सुरु भएको पहिलो खेलमा सुरुङ्गाले खडकलाई ८ बिकेटले पराजित गरेको छ । 
    टस जिती पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ बिकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारेको थियो । 
    ८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुङ्गाका लागि रोमा थापाले नटआउट ३४ रन बनाए वापत म्यान अफ दि म्याच घोषित भईन् । 
    यसअघि प्रतियोगिताको उद्घाटन सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजबिराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
    कार्यक्रमको उद्घाटन राजबिराज नगरपालिकाका उपप्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उप प्रमुख यासमिन सुल्तानले संयुक्त रुपमा क्रमश ः ब्याटिंग, बलिङ र किपिंग गरेका थिए । 
    कार्यक्रममा राजबिराज नगरपालिका वडा नं. ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम तिलाठिकोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिती रहेको थियो ।     
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
रौतहट बस दुर्घटनामा सप्तरीका ७ जनासहित एक दर्जन भन्दा बढी घाइते 
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
कोरोना संक्रमित एक महिलाको मृत्यु
कोरोना संक्रमित एक महिलाको मृत्यु
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
मेला हेर्न गएका अजिम ६ दिनदेखी वेपत्ता
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
डाका मुद्दाका मुख्य अभियुक्त कारागार  चलान, दुई जना धरौटीमा रिहा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी