धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो

राजविराज राजविराज
|
आइतबार, आषाढ १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • १४ का वडा अध्यक्ष सोभलाल मण्डलको प्रमुख आतिथ्य तथा सेभ द सप्तरीका अध्यक्ष धुव्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, अतिथि एवं सहभागिहरुको संयुक्त रुपमा धान रोपेर धान सो दिवस मनाएका हुन् ।
  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको धान दिवसको अवसरमा समुन्नति तथा जिबिकोपार्जन कार्यक्रम अन्र्तगत सबरी कृषक समुहले रोप्न लागेको धान खेतमा गएर कार्यक्रममा सहभागिहरुले धान रोपेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ असार । 
    १६ औ धान दिवसको अवसरमा राजविराज नगरपालिका वडा नं. १४ को मधेपुरामा आइतबार  धान रोपेर दही, च्युरा र आँप खाँदै मनाइएको छ ।
    राजविराज नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष सोभलाल मण्डलको प्रमुख आतिथ्य तथा सेभ द सप्तरीका अध्यक्ष धुव्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, अतिथि एवं सहभागिहरुको संयुक्त रुपमा धान रोपेर धान सो दिवस मनाएका हुन् ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको धान दिवसको अवसरमा समुन्नति तथा जिबिकोपार्जन कार्यक्रम अन्र्तगत सबरी कृषक समुहले रोप्न लागेको धान खेतमा गएर कार्यक्रममा सहभागिहरुले धान रोपेका थिए । 
    कार्यक्रममा सेभ द चिल्ड्रेनका किशो किशोरी कार्यक्रम संयोजक रचना थापा, बाल बिकास कार्यक्रम संयोजक रिता तामाङ, संचार बिभागका पुजा मल्लिक, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव, सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चोधरी, फिल्ड अफिसर घुरण यादव, ललिता मण्डल, कृषि प्रबिधिक राम कुमार साह, अधिकृत प्रजना खातुन, लेखा तथा प्रशासनका अशोक साह र सेभ द सप्तरीकै कर्मचारीहरुमा मोनीका मिश्र, दुर्गानन्द शर्मा, राजिव चौधरी, बिद्या मण्डल, पिंकी देव, बद्रीनारायण मण्डल, काशीन्द्र खंग, मुकेश मण्डल, सन्तोस यादव लगायतका सहभागिता रहेको थियो ।
    त्यस्तै  पशु चिकित्सक अमरेन्द्र झा, छिन्नमस्ता गाउँपालिकाका कृषि प्राबिधिक रानाप्रताप सिंहको समेत सो कार्यक्रममा सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय
करेन्ट लागेर हात्तीको मृत्यु
करेन्ट लागेर हात्तीको मृत्यु
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
मोटरसाइकल दुर्घटनमा अस्पतालका पालेको मृत्यु
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह