अग्निपीडितलाई राहत प्रदान

राजविराज राजविराज
|
आइतबार, श्रावण १९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
अग्निपीडितलाई राहत प्रदान

सारांश

  •     जिल्लाको छिन्नमस्ता गाउपालिका ६ कुपही गाउमा साउन १२ गते भएको आगलागिमा राधिया देवी मुखिया, राम प्रसाद मुखिया र सोनावती देवी मुखियाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
  •       आगलागिमा धनमाल जलेर नष्ट भएपछि कष्टमा रहेको बेला धर्मी हल्फा महिला विकास क्लबले उनीहरुको आहतमा केही राहत पुग्ने उद्देश्यले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
  •       क्लवका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले ती परिवारलाई राहतस्वरूप त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका छन् ।

र्दैनिक समाचारदाता
राजविराज, १९ साउन । 
    सप्तरीमा बाढीको कहरका नसकिदै आगलागिका घटनासमेत भएको छ । 
    जिल्लाको छिन्नमस्ता गाउपालिका ६ कुपही गाउमा साउन १२ गते भएको आगलागिमा राधिया देवी मुखिया, राम प्रसाद मुखिया र सोनावती देवी मुखियाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । 
    आगलागिमा धनमाल जलेर नष्ट भएपछि कष्टमा रहेको बेला धर्मी हल्फा महिला विकास क्लबले उनीहरुको आहतमा केही राहत पुग्ने उद्देश्यले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ । 
    क्लवका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले ती परिवारलाई राहतस्वरूप त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका छन् । 
    सो अवसरमा गाउपालिका अध्यक्ष सूर्य नारायण मण्डल, बिन्देश्वर मण्डल, फुलेश्वर मुखिया, अशोक कुमार मण्डल लगायत स्थानीय बुद्धिजीवी र भरभलादमीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
महाशिवरात्रीलाई लक्षित गरी सेनाको सरसफाई अभियान
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
चाँदीका गहनासहित विश्वकर्मा पक्राउ
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
दुई फरार प्रतिवादी पक्राउ