बरहीबिरपुरलाई मिथिला कपको उपाधी 

राजविराज राजविराज
|
आइतबार, मंसिर २, २०७५
|
|
६३ पटक हेरिएको
Shares
बरहीबिरपुरलाई मिथिला कपको उपाधी 

सारांश

  •     यता बलिंगतर्फ बरहिबिरपुरका दिब्यान्सु मलिक, पुष्प थापा २÷२ बिकेट तथा जितेन्द्र मुखिया र हासिम अंसारी १÷१ बिकेट हासिल गरेका थिए ।
  •       १ सय २७ रनको लक्ष्य लिई मैदानमा आर्लेका बरहिबिरपुरले १८.
  • ५ओभरमा ६ बिकेट गुमाई सो लक्ष्य पार गरेको थियो ।

    राजबिराज÷राजविराजमा सम्पन्न पहिलो मिथिला कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंङ ११ बरहीबिरपुरले हात पारेको छ ।
    स्थानिय मबिव क्याम्पस खेल मैदानमा रंजितपुर राईडर्सद्वारा आयोजनामा संचालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी हात पारेको हो । 
    टस जितेर बोदेबरसाईनले निर्धारित २० ओभरको खेलमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल तयार पारेको थियो । जसमा रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन बनाएका थिए ।
    यता बलिंगतर्फ बरहिबिरपुरका दिब्यान्सु मलिक, पुष्प थापा २÷२ बिकेट तथा जितेन्द्र मुखिया र हासिम अंसारी १÷१ बिकेट हासिल गरेका थिए । 
    १ सय २७ रनको लक्ष्य लिई मैदानमा आर्लेका बरहिबिरपुरले १८.५ओभरमा ६ बिकेट गुमाई सो लक्ष्य पार गरेको थियो । जसमा राजेश पुलामी ले अभिजित ५७ रन पुष्ष थापा २३, जितेन्द्र मुखिया अभिजित २० रन बनाएका थिए । 
    बलिंगतर्फ बोदेबरसाईनका रोहित सिँह, कमल खत्री २÷२ बिकेट तथा बिकास दास र कमल ओली ले १÷१ विकेट लिएका थिए । सो खेलको म्यान अफ दि फाईनल बिजयी टिमका राजेश पुलामी घोषित भए ।
    यस्तै प्रतियोगिताको म्यान अफ दि सिरिज रंजितपुर राईर्डसका बिक्रान्त देब, बेस्ट ब्याटस म्यान बरहिबिरपुरका महवुव आलम, बेस्ट बलर रंजितपुरका बलराम मुखिया घोषित भएको आयोजक संयोजक प्रमान्नद यादबले जानकारी दिए ।
    बिष्णुपुर गाँउपालिकाको सहयोगमा तथा सप्तरी क्रिकेट संघको संयोजनमा आयोजित प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई प्रमुख अतिथि नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादब, वडा ६ का अध्यक्ष बहादुर सदा, वडा नम्वर १ का वडा अध्यक्ष बिनोद यादब, सप्तरी क्रिकेट संघ सप्तरीका सचिव आयुष श्रेष्ठ, रंजितपुर राईर्डसका अध्यक्ष उदित यादब, राईडर्सका संजय यादब, रबिन्द्र यादब, प्रतियोगिता संयोजक प्रमान्नद यादब, सप्तरीका पुर्व खेलाडी सुरेन्द्रनाथ सिँह, अम्पायर संघ सप्तरीका संयोजक निरज सिंह, लगायतले पुरस्कार, मेडल, प्रमाणपत्र, टोकन अफ बितरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 
लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग
लोककल्याणकारी विज्ञापनबिरुद्ध  ल्याइएको कार्यविधी खारेजीको माग
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन प्रेस युनियनको आग्रह 
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
दुई सातापछि भारतबाट बालक रामको उद्धार
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह
राजसंस्था बारे जनताले जवाफ दिने छन् ः पूर्वराजा शाह