हात्ति आक्रमणमा परि एक गम्भिर

राजविराज राजविराज
|
सोमबार, मंसिर ३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
हात्ति आक्रमणमा परि एक गम्भिर

सारांश

  •     घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
  •     साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।
  •     घाइते साहको धरानस्थित बि.

दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
    कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तिको आक्रमबाट सोमबार एक ब्यक्ति गम्भिर घाइते भएका छन ।
    घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
    साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।
    घाइते साहको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
    सो क्षेत्रमा दैनिक हात्ति आतंकले स्थानियबासीहरु त्रसित हुने गरे पनि सम्बन्धित निकायले ध्यान दिन सकिरहेको छैन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?