मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ४, २०८३
|
|
८८ पटक हेरिएको
Shares
मञ्जुरीबिना युवकको विवाह गराएको आरोपमा एक पक्राउ

सारांश

  • जिल्लाको सुरुङ्गा नगरपालिका ९ निवासी २४ वर्षीय मनोज ठाकुरलाई सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते बेलुका करिब ५ः३० बजे सुरुङ्गा नगरपालिका ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय परिसरको सरस्वती मन्दिरमा नागेन्द्र यादवको इच्छा तथा मञ्जुरीविपरीत सुरुङ्गा १० निवासी २२ वर्षीया प्रियंका कुमारी यादवसँग जबरजस्ती विवाह गराइएको थियो ।
  • घटनापछि पीडित नागेन्द्र यादवले दिएको जाहेरीका आधारमा फरार रहेका ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दैनिक समाचारदाता
राजविराज, ४ असार । 
सप्तरी प्रहरीले एक युवकको मञ्जुरीबिना जबरजस्ती विवाह गराएको आरोपमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका ९ निवासी २४ वर्षीय मनोज ठाकुरलाई सोही वडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते बेलुका करिब ५ः३० बजे सुरुङ्गा नगरपालिका ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय परिसरको सरस्वती मन्दिरमा नागेन्द्र यादवको इच्छा तथा मञ्जुरीविपरीत सुरुङ्गा १० निवासी २२ वर्षीया प्रियंका कुमारी यादवसँग जबरजस्ती विवाह गराइएको थियो ।
घटनापछि पीडित नागेन्द्र यादवले दिएको जाहेरीका आधारमा फरार रहेका ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता हेमराज घिमिरेले पक्राउ परेका ठाकुरविरुद्ध जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
सशस्त्र प्रहरीद्वारा १८ किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा १८ किलो गाजा बरामद
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
पुसी पूर्णिमाको अवसरमा आधा दर्जन बढी पालिकाले दिए सार्वजनिक विदा
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
पक्राउ परेका शैक्षिक माफिया झाको पेशी पैसा र शक्तिको आडमा हप्ताको तीन दिन राखियो
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
काँग्रेस र एमाले मुलुकको स्थिरता र सुशासनका लागी अघि बढ्नु आवश्यक ः काँग्रेस नेता डा.संग्रौला
ट्रक दुर्घटनामा चालकको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते
मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते