लहानका कर अधिकृत घुस रकमसहित पक्राउ

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
७२ पटक हेरिएको
Shares
लहानका कर अधिकृत घुस रकमसहित पक्राउ

सारांश

  • आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग कार्यकक्षमै ५ लाख रकम घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
  • कर अधिकृत पालले आ.
  • ब.
दैनिक समाचारदाता
सिरहा, ७ साउन ।
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।
आयोगको बर्दिवासबाट खटिएको टोलीले सेवाग्राीसँग कार्यकक्षमै ५ लाख रकम घुस लिँदै गरेको अवस्थामा कर अधिकृत पाललाई पक्राउ गरेको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए ।
कर अधिकृत पालले आ.ब. २०७८÷०७९ को पूर्ण कर लेखापरीक्षण गर्नको लागि पेस गरेका कागजातहरु मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 

सरस्वती पुजामा अश्लील गित गुन्जिए
सरस्वती पुजामा अश्लील गित गुन्जिए
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति

पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु

यौन धन्दा संचालन गराएको आरोपमा संचालक र म्यानेजर पक्राउ, पाँच युवती फेला 

प्रहरी दिवसमा बृक्षारोपन तथा धार्मिक स्थलको सरसफाई

तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण

पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह

चट्याङ लागेर सप्तरीसहित बारा र सर्लाहीमा ६ जनाको मृत्यु, एक दर्जन घाइते

राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

छुटाउनुभयो कि ?

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने

सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी

घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा

राजविराज उच्च अदालत बार एशोसिएशनको  अध्यक्षमा तीन जनाको उम्मेदवारी

प्रेस युनियन सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन 

रसुवाको बाढीमा सप्तरीका एक जनाको मृत्यु, जिल्लाका ४९ र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कबिहीन