आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
१२४ पटक हेरिएको
Shares
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे

सारांश

  • स्थानीय कैलु मण्डलको घरमा चौपायालाई लामखुट्टे तथा किराफट्याङ्ग्रा भगाउन बालिएको खोरको आगो अनियन्त्रित भई सल्किँदा सो आगलागी भएको जनाइएको छ ।
  • आगलागीमा दुईवटा घर पूर्ण रूपमा जलेका छन् भो दुईवटा गाई र एउटा बाछा जलेर मरेका छन् ।
  • यस्तै आगलागिमा दुईवटा बाछा घाइते भएका छन् ।
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
राजविराज नगरपालिका १२ दमाबतीमा बुधबारराति आगलागी हुँदा लाखौँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय कैलु मण्डलको घरमा चौपायालाई लामखुट्टे तथा किराफट्याङ्ग्रा भगाउन बालिएको खोरको आगो अनियन्त्रित भई सल्किँदा सो आगलागी भएको जनाइएको छ ।
आगलागीमा दुईवटा घर पूर्ण रूपमा जलेका छन् भो दुईवटा गाई र एउटा बाछा जलेर मरेका छन् । यस्तै आगलागिमा दुईवटा बाछा घाइते भएका छन् ।
पीडित घरधनी कैलु मण्डलका अनुसार आगलागीमा घरमा रहेको दाल, चामल, लत्ताकपडा, दुईवटा साइकल, ५ क्विन्टल गहुँ, ७ क्विन्टल चामल तथा नगद  १ लाख १० हजार जलेर नष्ट भएको छ । साथै परिवारका चार जनाको नागरिकता, एक तोला सुन र २० तोला चाँदीसमेत आगलागीमा नष्ट भएको उनले बताए ।
अस्थायी प्रहरी बिटबाट प्रहरी टोली घटनास्थल पुगेपछी प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई माइक्रो ठोकिदा पति पत्निसहित आधा दर्जन घाइते 

सहकारीको पँुजी उत्पादनमूलक क्षेत्रमा लगाउन सहकारी मन्त्री साहको आग्रह

संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव

उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी

सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने

खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा

राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु

नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी

नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?