जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
१४ पटक हेरिएको
Shares
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

सारांश

  • असोज १ गते विश्वकर्मा पूजाको अवसरमा संस्थाको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त परियोजनाको थालनी गरेको हो ।
  • राजविराज वडा नं.
  • ९ का अध्यक्ष जवाहर यादवको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षता आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र राजविराजका निर्वतमान वाली विज्ञ अधिकृत दिनेश यादव, संचालकका कोषाध्यक्ष सुरेन्द्र यादव, सचिव टुनालाल कर्ण, सदस्य रंजु देवी मेहता तथा किसानहरुको उपस्थिति रहेको थियो ।
दैनिक समाचारदाता
राजविराज, २ असोज । 
राजविराजस्थित जन ज्योती कृषि सहकारी संस्था राजविराजले आफ्नो १५औँ स्थापना दिवसको अवसर पारेर कृषि यान्त्रिककरण (कम्पाईन हारवेस्टर, ट्याक्टर) परियोजना कार्यक्रमको थालनी गरेको छ ।
असोज १ गते विश्वकर्मा पूजाको अवसरमा संस्थाको कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबीच उक्त परियोजनाको थालनी गरेको हो ।
राजविराज वडा नं. ९ का अध्यक्ष जवाहर यादवको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बिश्वनाथ मण्डलको अध्यक्षता आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र राजविराजका निर्वतमान वाली विज्ञ अधिकृत दिनेश यादव, संचालकका कोषाध्यक्ष सुरेन्द्र यादव, सचिव टुनालाल कर्ण, सदस्य रंजु देवी मेहता तथा किसानहरुको उपस्थिति रहेको थियो ।
संस्थाले जिल्लास्थित महिला, जनजाति, किसान, युवा, व्यापारीआदि पिछिडीएका वर्गलाई संस्थामा आवद्धता गराइ वित्तिय शिक्षा मार्फत वित्तिय तथा गैरवित्तिय सेवा प्रदानका साथै विभिन्न किसिमका सीपको विकास दिई व्यवसाय उन्नमुख गराउदै आएको संस्थाका अध्यक्ष मण्डलले जानकारी दिए ।
सहकारी मुल्यमान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न, किसानको उत्पादन लागतमा कमी ल्याउने उदेश्यले सरल सुलभ तथा सस्तो दरमा कृषि यान्त्रिकको व्यवस्थापन लगायतको उद्देश्यका साथ अघि बढेको अध्यक्ष मण्डलको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ