प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित

सारांश

  •     विभागिय नीति निर्देशन, संगठनको मुल्य मान्यता र अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रण कार्यमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रहरी सहायक निरिक्षक महतोलाई सम्मानित गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाईका अनुसार जिल्लाको कंचनरुप नगरपालिका वडा नं.
  • ५ पिप्रा टोल बस्ने जनक मुखियाको छोरा २३ वर्षिय अजय कुमार मुखियाको हत्या घटनाको सफल अनुसन्धान गरे वापत उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरी प्रहरीले इलाका प्रहरी कार्यालय कंचनपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक अर्जुन कुमार महत्तोलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानित गरेको छ । 
    विभागिय नीति निर्देशन, संगठनको मुल्य मान्यता र अपराध अनुसन्धान रोकथाम तथा नियन्त्रण कार्यमा उत्कृष्ट प्रदर्शन गरेकाले प्रहरी सहायक निरिक्षक महतोलाई सम्मानित गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख कृष्ण प्रसाईका अनुसार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ५ पिप्रा टोल बस्ने जनक मुखियाको छोरा २३ वर्षिय अजय कुमार मुखियाको हत्या घटनाको सफल अनुसन्धान गरे वापत उनलाई कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?