राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
राजबिराजमा सवारी दुर्घटना न्युनिकरणका लागि जनचेतना 

सारांश

  •     आईतवार राजबिराज स्थित जिल्ला समन्वय समिति को सभाहलमा आयोजित कार्यक्रममा प्रदेश २ ट्राफिक कार्यालय बारा पथलैयाका प्रहरी उपरिक्षक श्याकुमार महतोले दुर्घटना न्युनिकरण गर्न सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन ।
  •     उनले भने राजमार्ग सहित सप्तरीका लामो तथा छोटो दुरीका चलाकहरूको लापरवाहीका कारण सानो तथा दुर्घटना हुने गरेको बताउनु भयो ।
  •     राजमार्गमा ओभर एस्पिड, ओभर टयाक, र गाडी चलाउदा मोवाईल फोन प्रयोग गर्नाले दुर्घटना हुने गरेकोले यस्ता कुरामा सचेत भएर गाडी गन्तब्य सम्म पुरयाउन सुझाव दिनुभएको छ ।

दैनिक समाचरादाता
राजविराज, २६ माघ ।
    सवारी दुर्घटना न्यूनिकरण गर्नका लागी राजबिराज ट्राफिक जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।
    आईतवार राजबिराज स्थित जिल्ला समन्वय समिति को सभाहलमा आयोजित कार्यक्रममा प्रदेश २ ट्राफिक कार्यालय बारा पथलैयाका प्रहरी उपरिक्षक श्याकुमार महतोले दुर्घटना न्युनिकरण गर्न सर्तकता अपनाउनुपर्नेमा जोड दिएका छन ।
    उनले भने राजमार्ग सहित सप्तरीका लामो तथा छोटो दुरीका चलाकहरूको लापरवाहीका कारण सानो तथा दुर्घटना हुने गरेको बताउनु भयो ।
    राजमार्गमा ओभर एस्पिड, ओभर टयाक, र गाडी चलाउदा मोवाईल फोन प्रयोग गर्नाले दुर्घटना हुने गरेकोले यस्ता कुरामा सचेत भएर गाडी गन्तब्य सम्म पुरयाउन सुझाव दिनुभएको छ ।
    उक्त अवसरमा सगरमाथा यातायात प्रालि, विँगर प्रालि, टेम्पु तथा छोटो सानो दुरीका सवारी चालक, धनीहरूको सहभागीता रहेको राजबिराज ट्राफिक कार्यालयका ईन्चार्ज नन्दकिसोर मण्डलले जानकारी दिएका छन ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?