भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो

सारांश

  •     मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको थियो ।
  • होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ ।
  • होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २८ फागुन । 
    कोरोना भाईरसको त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाड गरि होली नखेल्न गरेको आग्रहका कारण सप्तरीमा अधिकांशले आप्mनै घर परिवारमै रंग अबिर दलेर होली पर्व मनाएका छन् । यसअघि विगतमा साथी भाई र आफन्तजनको घर–घर पुगेर मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक सप्तरीमा आप्mनै घरमा सिमित भएर होली पर्व मनाईएको हो ।    
    मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको थियो । होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ । होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ । 
    संघिय राजधानी सहित पहाडी जिल्लामा सोमबारै होलीपर्व मनाईएको छ भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भने यस पटह होली बुधबार मनाइएको छ । यस पर्वको अवसरमा प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा दिएको थियो । 
    तर, विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र मंगलबार माछा मासु नखाने मिथिलाबासीको परम्पराले यस पल्टको होली उत्साहजनक हुन सकेन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
हत्या घट्ना मिलापत्र गर्न दवाव आउन थालेको मृतकका परिवारजनको गुनासो 
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
प्रदेश २ मा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माँग
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
अध्यक्षले दस्तखत किर्ते गरि  रकम झिकेको भन्दै  कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु