सात वर्षपछि बहुविवाहका प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
सोमबार, आषाढ १, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको बोदेबसाईन नगरपालिका ९ बस्ने २७ वर्षिय विश्वनाथ साह छन् ।
  • प्रहरीका अनुसार २०७० साल माघ १२ गते सप्तरी जिल्ला अदालतबाट बहुविवाह मुद्दामा कैद सजाय तोकिएका साह कैद सजाय भुक्तान नगरि फरार भएका थिए ।
  •       उनी घरमै लुकी बसेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ असार ।
    अदालतबाट कैद सजाय तोकी फरार रहेका बहुविवाह मुद्दाका एक प्रतिवादीलाई सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको बोदेबसाईन नगरपालिका ९ बस्ने २७ वर्षिय विश्वनाथ साह छन् । प्रहरीका अनुसार २०७० साल माघ १२ गते सप्तरी जिल्ला अदालतबाट बहुविवाह मुद्दामा कैद सजाय तोकिएका साह कैद सजाय भुक्तान नगरि फरार भएका थिए । 
    उनी घरमै लुकी बसेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिलला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    आइतबार पक्राउ परेका साहलाई सोमबार सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आवश्यक कानुनी प्रक्रिया पुरा गरि कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
औषधी पसलमा अनुगमन टोली आएपछि धमाधम “सटर डाउन”
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
अग्निपीडितलाई मन्त्री साहले बाढे राहत
अग्निपीडितलाई मन्त्री साहले बाढे राहत
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
जनमतद्वारा मन्त्रीको पुतला दहन
जनमतद्वारा मन्त्रीको पुतला दहन
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
सप्तरी क्रिकेट बिकासका लागि राजबिराजमा क्रिकेट स्टेडियम बनाउने ः नगरप्रमुख शम्भु यादव
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
हिंसा बिरुद्ध सडक नाटक प्रदर्शन
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर
राविनपाका सवइन्जिनियरसहित ६  जनाबिरुद्ध बिशेष अदालतमा मुद्दा दायर