प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 

राजविराज राजविराज
|
मंगलबार, आषाढ २, २०७७
|
|
९८ पटक हेरिएको
Shares
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 

सारांश

  •     ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धीत नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
  •     दुवै नगरपालिकामा संचालित समुन्नती परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुतीगृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्रि प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
  •     सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.

दैनिक समाचारदाता
राजविराज, २ असार । 
    सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल राजविराजले सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको विभिन्न वडाहरुमा रहेका ५ प्रसुती गृहहरुमा १२ लाख मुल्य बरावरको स्वास्थ्य सामग्री उपकरणहरु प्रदान गरेको छ । 
    ती स्वास्थ्य सामग्री उपकरणहरु सम्बन्धीत नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य शाखा प्रमुखहरुलाई हस्तान्तरण गरिएको हो ।
    दुवै नगरपालिकामा संचालित समुन्नती परियोजना अन्र्तगत मातृत्व तथा नवजात शिशु कार्यक्रम अन्तर्गत प्रसुतीगृहमा स्वास्थ्यकर्मीहरुलाई प्रसुती गराउने कार्यमा सहयोग हुने उद्देश्यका साथ ती सामाग्रि प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
    सबल नेपाल सप्तरीले खडक नगरपालिकामा रहेका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कल्याणपुर, खोजपुर र बनरझुला र सुरुङ्गा नगरपालिका अन्र्तगतका प्रार्थमिक स्वास्थ्य केन्द्र (प्रसुतीगृह) कडरबोना र पिप्रापश्चिममा वेवीवार्मर, पि.पि.ई सेट, सेनिट्राईज ग्लोव, माक्स, गमवुट, के.एम.सी., र्यापर, रुम थर्मोमिटर, ग्यास सेट रुमहिटर, वेवी वेटिङ्ग मेसिन, आईभी स्टेन्ड, मेडिसिन ट्रली, वेवी व्याग, लगायतका प्रदान गरेको जनाइएको छ । 
    करिब १२ लाख मुल्यबरावरको स्वास्थ्य उपकरणहरु नगर प्रमुख मुक्तिनाथ चौधरी, प्रमुख प्रशासकिय अधिकृत सहितका जिम्मेवार प्रतिनिधीहरुलाई हस्तारण गरेको सु.ना.पा.का भण्डार प्रमुख नायवसुब्बा टेक बहादुर खडकाले जानकारी दिएका छन् । 
    यस्तै खडक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महिनारायण चौधरीले सामाग्री ग्रहण गर्दै विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भाईरस रोग नियन्त्रण तथा व्यवस्थापन गर्नकालागी सबल नेपाल सप्तरी र सेभ द चिल्ड्रेनले नियमित रुपमा बारम्वर लाखौ मुल्य बरावरको सामाग्रीहरु सर्पोट गरेको भन्दै, अन्य क्षेत्रमा पनी सहयोग गरिरहेको प्रति सहयोगी संस्थाहरु प्रति अभार प्रकट गरे ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
काँग्रेसको तीन क्षेत्रमा संस्थापन पक्षका सभापति
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
राष्ट्रिय दुग्ध विकास बोर्डको निर्देशकमा सप्तरीका डा. यादव
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
घरबाट रकम चोरी गरी फरार भएका चोर रकमसहित पक्राउ
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तत्कालिन प्रदेश २ सरकारद्वारा गठित समितिले  मलेठ घटनाको प्रतिवेदन अझै सार्वजनिक गरेन 
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता