२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो

राजविराज राजविराज
|
सोमबार, आश्विन ५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो

सारांश

  •     सप्तरीमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ ।
  • यसैबीच आइतबार सप्तरीमा २७ जना संक्रमित थपिएका छन् ।
  •       जसमा सुरक्षाकर्मीसहितका रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
    सरकारले पूर्ण रुपमा लकडाउन हटाएसँगै अहिले मुलुकभरि कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ । 
    सप्तरीमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । यसैबीच आइतबार सप्तरीमा २७ जना संक्रमित थपिएका छन् । 
    जसमा सुरक्षाकर्मीसहितका रहेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका दुई पुरुष र राजविराजस्थित भिमदल गणका एक पुरुषलाई कारोना संक्रमण पुष्टि भएको हो ।
    यस्तै राजविराज नगरपालिकामा १५, विष्णुपुर गाउँपालिकामा ५, रुपनी गाउँपालिकामा १, तिलाठि कोईलाडि गाउँपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
    योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४ पुगेको छ भने संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ । 
    यस्तै ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
“काउन्सीलले मोफसलका  पत्रकारहरुसँग विभेद गरिरहेको छ”
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार अभियुक्त पक्राउ
प्रदेश २ सरकारद्वारा ३८ अर्ब बढीकोे बजेट सार्वजनिक, प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद 
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग