हनुमाननगरका नगर प्रमुख संक्रमित

राजविराज राजविराज
|
बुधबार, आश्विन ७, २०७७
|
|
४६ पटक हेरिएको
Shares
हनुमाननगरका नगर प्रमुख संक्रमित

सारांश

  •     विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उनको चालकमा मंगलबार संक्रमण देखिएको छ ।
  •     हनुमाननगर कङ्कालिनी नगरपालिका ९ का ४२ वर्षीय नगर प्रमुखसहित परिवारका सात जनाको स्वाब परीक्षण गराएकोमा प्रमुख र राजविराज निवासी चालकमा कोरोना सङ्क्रमण देखिएको हो ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख कोरोना संक्रमित भएका छन् । 
    विभिन्न वडामा एकै दिन भएको नौ कार्यक्रममा सहभागितापछि पिसीआर परीक्षण गराएका हनुमाननगर कङ्कालिनी नगरपालिकाका नगर प्रमुख र उनको चालकमा मंगलबार संक्रमण देखिएको छ ।
    हनुमाननगर कङ्कालिनी नगरपालिका ९ का ४२ वर्षीय नगर प्रमुखसहित परिवारका सात जनाको स्वाब परीक्षण गराएकोमा प्रमुख र राजविराज निवासी चालकमा कोरोना सङ्क्रमण देखिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
जगन्नाथ रथयात्रा निकालिदै
जगन्नाथ रथयात्रा निकालिदै
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
लिट्मस केबल्स र प्रसिद्ध खेलाडी तथा फिटनेस प्रशिक्षक मुलगुठीबीच सहकार्य
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
विदेशी प्रशिक्षकद्वारा सप्तरीमा ग्रासरुट प्रशिक्षण
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं