लागु औषधसहित तीन यूवा पक्राउ 

राजविराज राजविराज
|
सोमबार, आश्विन २६, २०७७
|
|
४७ पटक हेरिएको
Shares
लागु औषधसहित तीन यूवा पक्राउ 

सारांश

  •     पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् ।
  •      भारतबाट लागुऔषध खरीद गरि चोर बाटो हुँदै फर्कदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
  •       उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको तथा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 
    सप्तरी प्रहरीले आइतबार लागु औषध र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । राजविराजस्थित सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वाटर राजविराज तथा इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको संयुक्त टोलीले भारतीय सीमानाकासँग जोडिएको छिन्नमस्ता गाउँपालिकाको दशगज्जा क्षेत्रबाट आइतबार लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । 
    पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षिय सुभाष यादव, २२ वर्षिय सनोज यादव र राजविराज नगरपालिका २ का २० वर्षिय रामकुमार यादव छन् ।     भारतबाट लागुऔषध खरीद गरि चोर बाटो हुँदै फर्कदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिएको गणका प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए । 
    उनीहरुको साथबाट नाइट्रोजन ट्यावलेट, कोरेक्स सिरप तथा प्रतिबन्धित गाँजा लगायतका लागुऔषध बरामद गरिएको तथा आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अरुलाई असर नपर्ने गरि बाजा÷डिजे  बजाई विवाह, चाडपर्व तथा अन्य  साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
विवाहमा नाच्दै गर्दा जेनेरेटरको फ्यानमा कपाल फँसेर गम्भिर घाईते
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम
नगरस्तरिय युवा संजाललाई क्षमता विकास तालिम

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु