बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
६९ पटक हेरिएको
Shares
बेनेली मोटरसाइकलको शोरुम कल्याणपुरमा खुल्यो

सारांश

  •     कल्याणपुरमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवं अन्तराष्ट्रिय स्तरको रहेको आधिकारीक बिक्रेता संचालकको दाबी छ ।
  •       बेनेली इटालियन मोटरसाइकल ब्रान्ड १९११ देखी नै मोटरसाइकल पारखीबिच एक बेग्लै पहिचान बनाउन सफल रहेको छ ।
  • बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो मोटरसाइकल हो ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुरमा बेनेली मोटरसाईकलका लागि एसी इलेक्ट्रोनिक एण्ड बाईक रिकन्डीसन सप्लायर्सले आधिकारीक बिक्रेता पाएको छ । 
    कल्याणपुरमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधा सम्पन्न एवं अन्तराष्ट्रिय स्तरको रहेको आधिकारीक बिक्रेता संचालकको दाबी छ । 
    बेनेली इटालियन मोटरसाइकल ब्रान्ड १९११ देखी नै मोटरसाइकल पारखीबिच एक बेग्लै पहिचान बनाउन सफल रहेको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको हो मोटरसाइकल हो ।  
    मामा भन्जा अटो इन्टरप्रइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दैछ जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राईडरहरुलाई फाइदा पु¥याउँने लक्ष्य लिएको छ  । कम्पनिका अनुसार सबै मोडेलहरूमा दुई वर्ष ईन्जिन वारेण्टी रहेको जनाइएको छ ।
    बेनेली मोटरसाईकल नेपालका महाप्रबन्धक हरेराम चौधरीेका अनुसार मोडेलहरू शक्तिशाली ईन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन रहेकोले स्वामित्वको किफायती लागतका साथ प्रीमियम इटालेली अनुभव प्रदान गरिने बताउछन् । 
    बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेशिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित रहेको उनको दाबी छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने तालिम सुरु
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
कर्मचारी सहिद प्रभु नारायणको सालिक स्थापना
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु