ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम

राजविराज राजविराज
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
७१ पटक हेरिएको
Shares
ज्योती लाइफ इन्स्योरेन्सले बिमित परिवारलाई दियो मृत्यु दाबी रकम

सारांश

  •     राजविराज ७ निवासी स्व.
  • बसन्त जैनले इच्छाएको व्यक्ति उनकी श्रीमती ममता जैनलाई मृत्यु दाबी रकम भुक्तानी अन्तरगत ५ लाख २२ हजार ५ सय रकमको चेक हस्तान्तरण गरिएको हो ।
  • बसन्त जैनको गत असोज ५ गते ह्दयघातबाट मृत्यु भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २९ मंसिर । 
    ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड राजविराज शाखाले सोमबार एक बिमित परिवारलाई मृत्यु दाबी रकम भुक्तानी वापतको चेक हस्तान्तरण गरेको छ । 
    राजविराज ७ निवासी स्व. बसन्त जैनले इच्छाएको व्यक्ति उनकी श्रीमती ममता जैनलाई मृत्यु दाबी रकम भुक्तानी अन्तरगत ५ लाख २२ हजार ५ सय रकमको चेक हस्तान्तरण गरिएको हो । बसन्त जैनको गत असोज ५ गते ह्दयघातबाट मृत्यु भएको थियो । 
    मृतक जैनले एक वर्षअघि १५ वर्षे जिवन बिमा अन्तरगत ५ लाख रकमको बीमा गराएका थिए । पहिलो किस्ता तिरेका जैनको मृत्यु भएपछि कम्पनीले सो रकम र लाभांस गरि उक्त रकम हस्तान्तरण गरेको शाखाकी प्रबन्धक जुही ठाकुरले जानकारी दिएकी छिन् । उनले यस शाखाबाट विमितको मृत्यु पश्चात् रकम हस्तान्तरण गरिएको यो पहिलो पटक भएको जानकारी दिइन् । 
    कम्पनीको कार्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा बिमा गराउने अभिकर्ता अजय झासहित शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
तीन समूहबीच निर्माण व्यवसायीको नेतृत्वका लागि निर्वाचन हुँदै
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
बाल दिवसको अवसरमा नृत्य प्रतियोगिता
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो 
अग्नीपिडितलाई राहत प्रदान
अग्नीपिडितलाई राहत प्रदान
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
दाउरा बाँड्दै नगरपालिका
दाउरा बाँड्दै नगरपालिका