युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 

राजविराज राजविराज
|
शुक्रबार, माघ २, २०७७
|
|
५१ पटक हेरिएको
Shares
युवा क्लवद्वारा एसईई विद्यार्थी सम्मानित 

सारांश

  •     राजबिराज ११ स्थित आधारभुत बिद्यालय फर्सैठको प्राङ्गणमा आयोजित कार्यक्रममा एसईई पास गरेका २५ छात्रछात्रालाई प्रशंसा पत्रबाट सम्मानित गरिएको हो ।
  •     क्लवका अध्यक्ष ध्रुव देवले फर्सैठका छात्रछात्राहरूको शैक्षिक स्तर बुद्वि सँगै प्रोत्साहन स्वरूप बिद्यार्थीहरूलाई गोल्ड मेडलबाट सम्मानित गरेको बताए ।
  •     यता आधारभुत बिद्यालय फर्सैठमा पुस्तकालय ब्यबस्थापन तथा बिद्यालयको गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागी गणित र बिज्ञानको शिक्षकको ब्यबस्थापन गर्ने फर्सैठ युवा क्लवका महासचिव उमाशंकर यादबले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ माघ । 
    फर्सैठ गाउँको शैक्षिक उन्नयनका लागि फर्सैठ युवा क्लवले बिद्यार्थीहरूलाई सम्मान गरेको छ ।
    राजबिराज ११ स्थित आधारभुत बिद्यालय फर्सैठको प्राङ्गणमा आयोजित कार्यक्रममा एसईई पास गरेका २५ छात्रछात्रालाई प्रशंसा पत्रबाट सम्मानित गरिएको हो ।
    क्लवका अध्यक्ष ध्रुव देवले फर्सैठका छात्रछात्राहरूको शैक्षिक स्तर बुद्वि सँगै प्रोत्साहन स्वरूप बिद्यार्थीहरूलाई गोल्ड मेडलबाट सम्मानित गरेको बताए ।
    यता आधारभुत बिद्यालय फर्सैठमा पुस्तकालय ब्यबस्थापन तथा बिद्यालयको गुणस्तरिय शिक्षामा टेवा पु¥याउनका लागी गणित र बिज्ञानको शिक्षकको ब्यबस्थापन गर्ने फर्सैठ युवा क्लवका महासचिव उमाशंकर यादबले जानकारी दिए । 
    फर्सैठ युवा क्लवद्वारा राजबिराज ११ स्थित आधारभुत बिद्यालयका प्राङ्गणमा आयोजित सम्मान कार्यक्रम राजबिराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादब, राजबिराज नगरपालिका लेखा अधिकृत उमाशंकर यादव, युवा क्लवका सल्लाहाकार परशुराम यादबलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?