काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, माघ ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न

सारांश

  •     सप्तरीको सबै १ सय ६४ वटै वडामा बिहीबार संसद विघटनको प्रदर्शन गरिएको काँग्रेस सप्तरीका दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
  •       काँग्रेसका केन्द्रिय सर्कुलर अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्य, दोश्रो चरणमा प्रदेशसभा क्षेत्र तथा तेश्रो चरणमा पालिकास्तरमा बिरोध कार्यक्रम गरिसकेको जानकारी दिँदै सभापति यादवले चौथो चरणमा वडास्तरमा कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली काँग्रेसले बिहीबार वडा स्तरमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
    सप्तरीको सबै १ सय ६४ वटै वडामा बिहीबार संसद विघटनको प्रदर्शन गरिएको काँग्रेस सप्तरीका दिनेश कुमार यादवले जानकारी दिएका छन् । 
    काँग्रेसका केन्द्रिय सर्कुलर अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्य, दोश्रो चरणमा प्रदेशसभा क्षेत्र तथा तेश्रो चरणमा पालिकास्तरमा बिरोध कार्यक्रम गरिसकेको जानकारी दिँदै सभापति यादवले चौथो चरणमा वडास्तरमा कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिइएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
डबल राउण्ड रोबिन टि–ट्वान्टी सुरु
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
लोसपाद्वारा जग्गा रोक्का, लालपूर्जा बितरण  लगायतका प्रक्रिया अविलम्ब सुरु गर्न माग
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली