एक सय ३८ असहायलाई कम्बल

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
२० पटक हेरिएको
Shares
एक सय ३८ असहायलाई कम्बल

सारांश

  •     वडा कार्यालयको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित योगिनीमाई सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सो कम्बल बितरण गरिएको हो ।
  •       वडा स्तरिय मानविय क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन कार्यक्रम अन्तरगत वडाका १ सय ३८ जना गरिब, असहायलाई एक÷एक थानका दरले कम्बल बितरण गरिएको वडा अध्यक्ष मो.
  • अख्तर बाबाले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    राजविराज नगरपालिका वडा नं. ४ कार्यालयले शुक्रबार १ सय ३८ जना गरिब, असहाय, शारीरिक रुपमा असक्त तथा एकल महिलालाई कम्बल बितरण गरेको छ । 
    वडा कार्यालयको सहयोग तथा हनुमाननगर कंकालिनी नगरपालिकास्थित योगिनीमाई सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा सो कम्बल बितरण गरिएको हो । 
    वडा स्तरिय मानविय क्षमता अभिबृद्धि तथा विपद व्यवस्थापन कार्यक्रम अन्तरगत वडाका १ सय ३८ जना गरिब, असहायलाई एक÷एक थानका दरले कम्बल बितरण गरिएको वडा अध्यक्ष मो. अख्तर बाबाले जानकारी दिएका छन् । 
    राजविराज नगरपालिका सामाजिक विकास कार्यक्रम अधिकृत अजय साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अख्तर बाबा लगायतले कम्बल बितरण गरेको वडा सचिव ओमप्रकाश साहले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
चोरी भएको थाहा पाएपछि ह्दयघात पश्चात् मृत्यु
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
स्वास्थ्य शिवीरबाट ३ सय ५० जना भन्दा बढी गरि, असहाय लाभान्वित
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
एमाले पार्टी कार्यालय सप्तरीमा बोर्ड लगाइयो
शिवालयमा भक्तजनको घुइचो
शिवालयमा भक्तजनको घुइचो
हत्याको आरोपमा बाबु छोरा पक्राउ
हत्याको आरोपमा बाबु छोरा पक्राउ
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा
भन्सार छलेर टेम्पुमा ल्याउँदै गरिएको १४  लाख बराबरको लत्ताकपडा प्रहरी नियन्त्रणमा

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह