अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ११, २०७७
|
|
२५ पटक हेरिएको
Shares
अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही क्षेत्रबाट प्रहरीले भारत बिहार राज्यको मधुवनी जिल्ला भरफौरी ग्रामपंचायत निवासी २६ वर्षिय जोसिम आलमलाई पक्राउ गरेको हो ।
  •     भारतबाट चाँदी बोकेर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले टोलीले चेकजाचका क्रममा आलमको साथबाट एक किलो ३९ ग्राम चाँदीको बिस्कुट फेला पारेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
  •     पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

दैनिक समाचारदाता
राजविराज, ११ फागुन । 
    अवैध चाँदीसहित सशस्त्र प्रहरीले सोमबार राती एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ बेल्ही क्षेत्रबाट प्रहरीले भारत बिहार राज्यको मधुवनी जिल्ला भरफौरी ग्रामपंचायत निवासी २६ वर्षिय जोसिम आलमलाई पक्राउ गरेको हो ।
    भारतबाट चाँदी बोकेर पैदल आउँदै गरेको अवस्थामा प्रहरीले टोलीले चेकजाचका क्रममा आलमको साथबाट एक किलो ३९ ग्राम चाँदीको बिस्कुट फेला पारेको सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
    पक्राउ परेका आलमलाई आवश्यक कारवाहीका लागि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
बौद्धिक अपाङ्गता भएकाहरुका  लागी श्रोत केन्द्र कक्षा संचालन 
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
राष्ट्रपति बिरुद्ध लोसपाको प्रदर्शन
रुपनी र डाक्नेश्वरी बिजयी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
देवरले पेट्रोल छर्केर आगो लगाइदिएका भाउजुको उपचारका क्रममा मृत्यु, अढाई वर्षिया छोरी घाइते फरार देवरको खोजी कार्य जारि ः प्रहरी
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
अदालत र कर कार्यालयमा प्याडलसहितको हातधुने स्टेशन जडान
दुई प्राध्यापकले पाए अवकास
दुई प्राध्यापकले पाए अवकास
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
पहिलो पटक जनमत पार्टीले गृह जिल्लामा आमसभा गर्दै 
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सप्तरीमा थप एक संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो