दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरीको महदेवा गाउँपालिकाका अतिविपन्न तथा कोभिड १९ बाट प्रभावित परिवारलाई शनिबार प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राहत बितरण गरेका छन् ।
आयोजित एक कार्यक्रमबीच नेपाल ग्रामीण पुर्न निर्मान संस्थाको सहयोग तथा मन्त्री साह र गाउँपालिका अध्यक्ष दिपक यादवको संयुक्त पहलमा गाउँपालिकाका २ हजार १ सय १० परिवारलाई सो राहत बितरण गरिएको हो ।
अति विपन्न तथा कोभीड १९ प्रभावित प्रति परिवारलाई रु. १० हजार बराबरको भौचरमार्फत खाद्यान्न खरीदका लागि राहत सामग्री प्रदान गरिएको हो ।
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
सारांश
- आयोजित एक कार्यक्रमबीच नेपाल ग्रामीण पुर्न निर्मान संस्थाको सहयोग तथा मन्त्री साह र गाउँपालिका अध्यक्ष दिपक यादवको संयुक्त पहलमा गाउँपालिकाका २ हजार १ सय १० परिवारलाई सो राहत बितरण गरिएको हो ।
- अति विपन्न तथा कोभीड १९ प्रभावित प्रति परिवारलाई रु.
- १० हजार बराबरको भौचरमार्फत खाद्यान्न खरीदका लागि राहत सामग्री प्रदान गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया