नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 

राजविराज राजविराज
|
मंगलबार, बैशाख ७, २०७८
|
|
२१ पटक हेरिएको
Shares
नेकपा माओबादी केन्द्र सप्तरीको जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु 

सारांश

  •     नेकपा (माओबादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले  जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियानको शुरुवात गरेका हुन् ।
  •     महादेवा गाउँपालिको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला बसन्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला पार्टी कमिटी सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम, लक्ष्मी चौधरी, कृष्णदेव मण्डल, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो ।
  •       अभियान अन्र्तगत मनोज यदवकोे अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विद्यार्थी, गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवा गाउँकमिटी, रामदत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँ कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
    नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सप्तरीले जिल्लाको महादेवा गाउँपालीको ढिकलीबाट जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियान मंगलबारदेखी शुरु गरेको छ । 
    नेकपा (माओबादी केन्द्र) का केन्द्रीय कमिटी सदस्य तथा जिल्ला पार्टी अध्यक्ष अशोक मण्डलले  जनसंगठन बिस्तार तथा सुदृढीकरण अभियानको शुरुवात गरेका हुन् ।
    महादेवा गाउँपालिको आयोजनामा गाउँपालिका स्तरीय कार्यकर्ता भेला बसन्त मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का पार्टी कमिटी सदस्य महेशप्रसाद यादव, छेदि रजक, अरुण साह, जिल्ला पार्टी कमिटी सदस्यहरु दिपेन्द्र माझी, भुलाइ राम, लक्ष्मी चौधरी, कृष्णदेव मण्डल, पत्रकार देवराम यादव लगायतको उपस्थिति रहेको थियो । 
    अभियान अन्र्तगत मनोज यदवकोे अध्यक्षतामा ५१ सदस्यीय गाउँ समिति, गोबिन्द सरदारको संयोजकत्वमा तथा भागवत साहको सहसंयोजकत्वमा २५ सदस्यीय किसानको गाउँ समिति, फुलो सदाको संयोजकत्वमा २५ सदस्यीय महिला गाउँ समिति, ईन्द्र मण्डलको संयोजकत्व तथा राधेश्याम यादवको सहसंयोजकत्वमा २५ सदस्यीय विद्यार्थी, गाउँकमिटी, बेजु कामतको संयोजकत्वमा २५ सदस्यीय युवा गाउँकमिटी, रामदत्त मण्डलको संयोजकत्व तथा झबर सरदारको सहसंयोजकत्वमा २५ सदस्यीय मजदुर गाउँ कमिटी गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले निर्णय गरिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
महादेवा गाउँपालिकाद्वारा तीन सय सिरक बितरण 
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
ससुराको हत्या आरोपमा ज्वाई कारागार चलान
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
डुबेर वेपत्ता भएका युवकको शव फेला 
डुबेर वेपत्ता भएका युवकको शव फेला 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
बस पार्क, औद्योगिक क्षेत्र र विमानस्थल  स्तरोन्तरीको कार्य “बिरबलको खिचडी” झै होइन 
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
गर्भवति तथा सुत्केरी महिलालाई सर्वाेत्तम पिठो वितरण
शारिरीक रुपमा असक्त  भएकी पुष्पा पढ्न चाहन्छिन