दैनिक समाचारदाता
सुनसरी, २८ भदौं ।
सुनसरीको कोशी गाउँपालिका ८ कोशी कटानबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ७ का २१ बर्षीय सुरज ठाकुर, भारतको बिहार राज्यस्थित सुपौल जिल्ला भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमार मण्डल र २५ बर्षीय रोशन मण्डल छन् ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
लागूऔषधसहित तीन पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ७ का २१ बर्षीय सुरज ठाकुर, भारतको बिहार राज्यस्थित सुपौल जिल्ला भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमार मण्डल र २५ बर्षीय रोशन मण्डल छन् ।
- आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध डाईलेक्स डी.
- सी.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया