“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै

राजविराज राजविराज
|
आइतबार, पौष १५, २०७५
|
|
६६ पटक हेरिएको
Shares
“बेटी बचाओ, बेटी पढाऔं” अभियान महदेवाबाट सप्तरीमा सुरु हुँदै

सारांश

  •     सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ ।
  •       प्रदेश सरकारले सप्तरीको महदेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिए ।
  •       उनले माघ १ देखी सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस ।
    प्रदेश २ सरकारले माघ १ गतेदेखी प्रदेश २ का आठै जिल्लामा “बेटी बचाओ, बेटी पढाऔं” अभियान अन्तरगत छोरी जन्मिएमा सरकारले निशुल्क जिवन बिमा गर्ने भएको छ । 
    सो अभियान अन्तरगत प्रदेश सरकारले आठै जिल्लाको एक एक स्थानिय तहलाई पहिलो चरणमा छनौट गरेको छ । 
    प्रदेश सरकारले सप्तरीको महदेवा गाउँपालिकालाई पहिलो चरणमा छनौट गरेको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराज दैनिकलाई जानकारी दिए । 
    उनले माघ १ देखी सो गाउँपालिकामा जन्मिने छोरीलाई प्रदेश सरकारले १ लाखको निशुल्क जिवन बिमा गर्ने निर्णय गरेको बताए । उनका अनुसार प्रदेश सरकारले बिमा गरेपछि छोरी २० वर्षको उमेर पुगेपछि १ लाख बिमा वापतको रकम निकाल्न सकिने उल्लेख गरे ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
जनज्योतीमा पुनः मण्डल सर्वसम्मत
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
दुर्घटनामा छोरीको मृत्यु, बाबु गम्भिर घाइते    
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
कोरोनाबाट जनप्रतिनिधीको मृत्यु
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु