तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
६८ पटक हेरिएको
Shares
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन

सारांश

  •     सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथइनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।
  •     गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पोर्टलमा लगइन गरी उद्घाटन गरे ।
  • विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत झालाई हस्तान्तरण समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, १३ असोज । 
    विपद्का घटनाहरुको बिस्तृत विवरण समावेश गरिएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । 
    सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथइनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले पोर्टलमा लगइन गरी उद्घाटन गरे । विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत झालाई हस्तान्तरण समेत गरे ।
    तिलाठी कोइलाडी गाउँपालिकामा सन् २०११ देखि हालसम्मको भएको विपद्का घटनाहरुको विस्तृत विवरण पोर्टलमा राखिएको तथा आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने पोर्टल तयारीको लागि गाउँपालिकामा रहेका डिआरआर फेलो विपुल वास्तोलाले जानकारी दिए ।
    विपद् पोर्टल उद्घाटनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले पोर्टलको प्रयोग लगायतको बारेमा मन्तब्य ब्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
आगोले जलेकी खंगलाई इन्सेकद्वारा सहयोग 
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
राजविराज द किंग्स बन्यो मेयर कप सप्तरी प्रिमियर लिग चौथो संस्करणको बिजेता
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
एक सय अति विपन्न, दलितलाई कम्बल बितरण
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको  गाजासहित ट्रक नियन्त्रणमा
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन