दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान कोषाध्यक्ष शुभचन्द्र झालाई मातृशोक परेको छ ।
उनकी ७५ वर्षिया माता अमृतकला देवी झाको सोमबार बिहान निधन भएको हो ।
मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्ष समेत रहेका पत्रकार झालाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासंघ गहिरो सम्वेदना प्रकट गरेको छ ।
सोमबार महासंघका सचिव रामनारायण विश्वासले एक शोकमन्तव्य जारि गर्दै दु:खको यस घडीमा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
पत्रकार झालाई मातृशोक
सारांश
- उनकी ७५ वर्षिया माता अमृतकला देवी झाको सोमबार बिहान निधन भएको हो ।
- मैथिली साहित्य परिषद् सप्तरीका पुर्व अध्यक्ष समेत रहेका पत्रकार झालाई परेको मातृशोकप्रति नेपाल पत्रकार महासंघ गहिरो सम्वेदना प्रकट गरेको छ ।
- सोमबार महासंघका सचिव रामनारायण विश्वासले एक शोकमन्तव्य जारि गर्दै दु:खको यस घडीमा शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया