बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
७२ पटक हेरिएको
Shares
बोदेबरसाइन नगर उद्योग बाणिज्य संघद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     श्यामबाबा सप्लायर्सको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सप्लायर्सका संचालक लालुप्रसाद अग्रवाललाई आउँदो उद्योग बाणिज्य संघको निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • उनी अध्यक्ष पदका उम्मेदबार हुन् ।
  •     बोदेबरसाइन नगर उद्योग बाणिज्य संघका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपाका नेता अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिकाका समाजसेवी हरिओम यादव, व्यवसायीहरु रमेश साह, बैजनाथ जोशी, अमृत संचेती अमित साह, चन्द्रशेखर साह, कानु साह लगायतको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 
    सप्तरीको बोदेबरसाइन नगरपालिकामा सोमबार नगर उद्योग बाणिज्य संघले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 
    श्यामबाबा सप्लायर्सको आयोजनामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले सप्लायर्सका संचालक लालुप्रसाद अग्रवाललाई आउँदो उद्योग बाणिज्य संघको निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनी अध्यक्ष पदका उम्मेदबार हुन् ।
    बोदेबरसाइन नगर उद्योग बाणिज्य संघका अध्यक्ष देवनारायण साहको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपाका नेता अनिरुद्ध प्रसाद सिंह यादव, डाक्नेश्वरी नगरपालिकाका समाजसेवी हरिओम यादव, व्यवसायीहरु रमेश साह, बैजनाथ जोशी, अमृत संचेती अमित साह, चन्द्रशेखर साह, कानु साह लगायतको सहभागिता रहेको थियो । 
    सोही कार्यक्रममा सहभागि सम्पूर्णलाई टोकन अफ लभ तथा दोसल्ला ओढाएर आयोजकले सम्मान समेत गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंकालिनि मन्दिरमा यस वर्ष राँगाको बलि प्रदान घट्यो
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
बलात्कार प्रयासका फरार ७३ वर्षिय बृद्धसहित तीन पक्राउ
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न अध्यक्ष नेपालको आह्वान 
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली  प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
प्रारम्भिक कक्षा पढाईलाई प्रभावकारी बनाउन कार्यशाला 
एक करोड मुल्य बराबरको गाजा बरामद
एक करोड मुल्य बराबरको गाजा बरामद
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी
पार्टी एकता र महाधिवेशनको अन्यौलमा राजपा र समाजवादी