कानुन व्यवसायीद्वारा प्रदर्शन

राजविराज राजविराज
|
बुधबार, मंसिर ८, २०७८
|
|
६३ पटक हेरिएको
Shares
कानुन व्यवसायीद्वारा प्रदर्शन

सारांश

  •     राजविराज उच्च बार एशोसिएशन र सप्तरी जिल्ला आदलत बार एकाईले छुट्टाछुट्टै ब्यानरमा प्रदर्शन गरेका हुन् ।
  • उच्च बार एशोसिएशन र जिल्ला बार एकाई दुबै सडकमा मिलेपछि संयुक्त रुपमा सहभागि भई प्रदर्शन गरे ।
  •        उच्च अदालत राजविराज जनकपुर र सप्तरी जिल्ला अदालतबाट निस्केको कानुन ब्यबसायीहरुको जुलुस नगर परिक्रममा पश्चात् उच्च अदालत प्राङ्गणमा बिरोध सभामा परिणत भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर । 
    प्रधानन्यायाधिश चौलेन्द्र सम्शेर जबराको राजिनामाको माग गर्दै झण्डै एक महिनादेखी आन्दोलनरत कानुन व्यवसायीहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन । 
    राजविराज उच्च बार एशोसिएशन र सप्तरी जिल्ला आदलत बार एकाईले छुट्टाछुट्टै ब्यानरमा प्रदर्शन गरेका हुन् । उच्च बार एशोसिएशन र जिल्ला बार एकाई दुबै सडकमा मिलेपछि संयुक्त रुपमा सहभागि भई प्रदर्शन गरे ।   
    उच्च अदालत राजविराज जनकपुर र सप्तरी जिल्ला अदालतबाट निस्केको कानुन ब्यबसायीहरुको जुलुस नगर परिक्रममा पश्चात् उच्च अदालत प्राङ्गणमा बिरोध सभामा परिणत भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?