प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते

राजविराज राजविराज
|
आइतबार, पौष १८, २०७८
|
|
५२ पटक हेरिएको
Shares
प्रहरीले गोली चलाउँदा जनमतका पाँच कार्यकर्ता घाइते

सारांश

  •     आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना घाइते भएका हुन् ।
  •       घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह छन ।
  • उनीहरु सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

दैनिक समाचारदाता
धनुषा, १८ पुस । 
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सडक अवरुद्ध पारेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना घाइते भएका छन् ।
    आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले रबरको गोली प्रहार गर्दा पाँच जना घाइते भएका हुन् । 
    घाइते हुनेहरुमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सन्जय साह छन । उनीहरु सबैको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
    ११ राउण्ड रबरको बुलेट र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
    बुधबारदेखी जनमत पार्टीका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको सुरु गरेका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
दाईजोका कारण श्रीमतीलाई घर निकालासम्म गरेको कसुरमा श्रीमान पुर्पक्षका लागी कारागार चलान
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा अधिवक्ताद्वय साह र यादव भिड्दै
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
सप्तरीमा एक सय १५ सुरक्षाकर्मी संंक्रमित
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन
चोरीका घट्ना बढेपछी सुरक्षाको माग गर्दै प्रदर्शन
श्रोत नखुलेको रकमसहित भारतीय महिला पक्राउ 
श्रोत नखुलेको रकमसहित भारतीय महिला पक्राउ 
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता