स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
१६ पटक हेरिएको
Shares
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक

सारांश

  •     बोदेबर्साईन नगरपालिका वडा नं.
  • ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा सम्भावित उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
  •       बैठकमा नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डा.

दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
    नेकपा (माओवादी केन्द्र)ले सप्तरीको बोदेबर्साईन नगरपालिकाको विस्तारित बैठक सम्पन्न गरेको छ ।  
    बोदेबर्साईन नगरपालिका वडा नं. ३ गौरा डिहबारथानको प्राङ्गणमा स्थानीय निर्वाचनलाई केन्द्रित गरेर बसेको बैठकमा पार्टीका अगुवा नेता कार्यकर्ता तथा सम्भावित उम्मेदवारहरुको उपस्थिति रहेको थियो । 
    बैठकमा नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डा. सुर्य प्रसाद यादव, इन्जिनियर बैजनाथ प्रसाद यादव, दिलिप कुमार यादव, किरण कुमार यादवर उपस्थिति रहेका थिए भने उपप्रमुखका आकांक्षीमा सुनिता कुमारी साह समेत थिइन् । 
    युवालाई रोजगारीको ग्यारेण्टी, व्यवसायीलाई व्यापार, किसानलाई खेतमा सिंचाई, मल खाद, विउको ब्यवस्था, महिलालाई घरेलु हिंसारहित, विद्यार्थीलाई रोजगारमुखि शिक्षा, नगरको समुचित बिकाशका नाराको साथ चुनावलाई लक्षित गर्दै नगरका १० वटै वडाहरुमा चुनावी सभाहरु गर्ने कार्यक्रम तयार गरिएको पार्टीका सम्भाबित प्रमुख पदका उमेदबार डा. सुर्य प्रसाद यादवले जानकारी दिए ।
    त्यस्तै बैठकवाट पार्टीले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनको लागि स्वयमसेवकको रुपमा वाइसियल परिचालन गर्ने निर्णय गर्दै निर्वाचनमा पार्टीको चुनावी प्रचारलाई व्यवस्थित गर्न विभिन्न उपसमितिहरु समेत निर्माण गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा अनुगमन
“म लेख्न सक्छु” अभियान सुरू 
“म लेख्न सक्छु” अभियान सुरू 
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
रेणु यादवले जसपाको  सम्पूर्ण पद परित्याग गरिन्
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
पोखरेल इन्सेकबाट २०७९ सालको उत्कृष्ठ प्रतिनिधि घोषित 
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते