दैनिक समाचारदाता
राजविराज, ९ बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष दिनेश्वर मिश्र जनता समाजवादी पार्टी नेपालमा शुक्रबार प्रवेश गरेका छन् ।
जनता समाजवादी पार्टी नेपाल तिलाठी कोईलाडी सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथि तथा पार्टीका गाउँपालिका अध्यक्ष बिजय यादवको अध्यक्षतामा कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् ।
सो कार्यक्रममा मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, संविधान सभा सदस्य शिव चन्द्र मिश्र, रन्जु ठाकुरको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराइएको हो ।
सो कार्यक्रममा अध्यक्ष मिश्रसहित एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
तिलाठीका वडा अध्यक्ष मिश्र काँग्रेस परित्याग गरि जसपामा प्रवेश
सारांश
- जनता समाजवादी पार्टी नेपाल तिलाठी कोईलाडी सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवको प्रमुख आतिथि तथा पार्टीका गाउँपालिका अध्यक्ष बिजय यादवको अध्यक्षतामा कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् ।
- सो कार्यक्रममा मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री नवल किशोर साह, केन्द्रिय सदस्य तथा मधेस प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, संविधान सभा सदस्य शिव चन्द्र मिश्र, रन्जु ठाकुरको उपस्थितिमा उनलाई पार्टी प्रवेश गराइएको हो ।
- सो कार्यक्रममा अध्यक्ष मिश्रसहित एक सय जना भन्दा बढी नेता कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया