विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश

राजविराज राजविराज
|
आइतबार, श्रावण २९, २०७९
|
|
७८ पटक हेरिएको
Shares
विभिन्न पार्टी परित्याग गरि एक दर्जन जसपा प्रवेश

सारांश

  •     पार्टी प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउपालिका वडा न.
  • १ बेल्हिका बिजय कुमार यादव, परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका छन् ।
  •       यसअघि उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपामा रहेको जसपा नेपालमा प्रवेश गरेको युवा नेता बिजय कुमार यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन । 

    मधेश प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले विभिन्न पार्टी परित्याग गरेकाहरुलाई आइतबार एक कार्यक्रमबीच जसपामा प्रवेश गराएका छन् । 
    पार्टी प्रवेश गर्नेहरुमा तिलाठी कोइलाडी गाउपालिका वडा न.१ बेल्हिका बिजय कुमार यादव, परमानन्द राय, बद्रि यादव, कुशेश्वर यादव, जय किशोर राय, रन्धिर यादवसहित एक दर्जन नेता तथा कार्यकर्ता रहेका छन् । 
    यसअघि उनीहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोसपामा रहेको जसपा नेपालमा प्रवेश गरेको युवा नेता बिजय कुमार यादवले जानकारी दिए ।
    नव प्रवेशिहरुलाई मन्त्री साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपील
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
पोखरीमा डुबेर  बालकको ज्यान गयो
पोखरीमा डुबेर  बालकको ज्यान गयो
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया
परियारको नेतृत्व फुटबल संघ
परियारको नेतृत्व फुटबल संघ
“महम्मद डे” मा सद्भाव ¥याली
“महम्मद डे” मा सद्भाव ¥याली
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
सप्तरीमा कोभिड–१९ विरुद्धको १ लाख ६ हजार ३ सय १६ जनाले लगाए पूर्ण खोप, सप्तरीमा थपिए २४ संक्रमित 
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान
जिल्ला बारद्वारा न्यायाधिश संजेलको बिदाई तथा सम्मान

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु