राजविराज÷जनता समाजवादी पार्टी नेपाल बौद्धिक पेशाकर्मी संगठन मधेश प्रदेश समितिको संयोजकमा जितेन्द्र खड्गालाई मनोनयन गरिएको छ ।
पार्टीको मधेश प्रदेश समितिका मुख्य सचिव दिनेश कुमार यादवद्वारा हस्ताक्षरित पत्रमा साउन ३१ गते बसेको समितिको बैठकबाट सो निर्णय गरिएको जनाइएको छ ।
खड्गा नेपाल पत्रकार महासंघ सप्तरीका निर्वतमान सभापति तथा वर्तमान कार्यसमितिको सल्लाहकार समेत हुन् ।
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी संगठनको संयोजकमा खड्गा
सारांश
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
प्रतिक्रिया
० प्रतिक्रिया