बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न

राजविराज राजविराज
|
बिहिबार, भाद्र २३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
बाल अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो ।
  •       सुरुङगा  नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०÷१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
  • उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ भदौ ।

    बाल अधिकारको लागि जनवकालत सम्बन्धि तीन दिने तालिम बिहीबार सम्पन्न भएको छ । 
    सेभ द चिल्ड्रेनको सहयोग र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सुरुङगा र खडक नगरपालिकाको समन्वयमा सबल नेपालद्धारा सिरहाको लहानमा आयोजित बाल अधिकारको लागि जनवकालत सम्बन्धि तालिम सम्पन्न भएको हो । 
    सुरुङगा  नगरपालिका र खडक नगरपालिकाका नगरस्तरीय बालकलबका १०÷१० जना गरि जम्मा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा २ जना महिला बिकास शाखाका सदस्यहरुको समेत सहभागिता रहेको थियो । सुरुङगा  नगरपालिकाका महिला बिकास शाखा प्रमुख रिङकु यादवको अध्यक्षतामा सम्पन्न भएको उक्त तालिमको सुमित कुमार चौधरीले सहजिकरण गरेका थिए ।
    सो कार्यक्रममा सबल नेपालका तर्फबाट सिडा परियोजना संयोजक निरबहादुर आले र सुपरभाइजर दिपा चौधरी लगायतका सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह