गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन

राजविराज राजविराज
|
बुधबार, भाद्र २९, २०७९
|
|
४१ पटक हेरिएको
Shares
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन

सारांश

  •     प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई बुझाइएको ज्ञापनमा हिन्दुहरु गाईलाई आमाको रुपमा पुजा गर्ने भएकाले हिन्दुहरुको आस्थामाथी खेलवाड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याई न्याय सम्वत कारवाही गर्नु पर्ने उल्लेख छ ।
  •       गौं हत्या जस्तो जघन्य अपराधले हिन्दुमाथीको आस्था एवं भवनामा गम्भिर चोट पु¥याएको भन्दै गृह मन्त्रालय समेतलाई बोदार्थ गरिएको ज्ञापनमा नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौं हत्या एवं गौं तस्करीमा संलग्न अपराधीलाई बचाउन खोज्ने तत्वलाई समेत कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
  •     सप्तरीको महदेवा गाउँपालिका ४ बलियाका सकुर मियाँ र उनका छोरा इलियास मियाले गत शुक्रबार एक बाच्छीलाई मारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौ । 

    गौं हत्या जस्ता जघन्य अपराधका दोषिमाथी कडा कारवाहीको माग गर्दै बुधबार माँ वैष्णवकाली सेवा समिति राजविराज, सदगुरु कवीर ज्ञान प्रचार संघ र चित्रगुप्ता सेवा समिति सप्तरीले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ । 
    प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई बुझाइएको ज्ञापनमा हिन्दुहरु गाईलाई आमाको रुपमा पुजा गर्ने भएकाले हिन्दुहरुको आस्थामाथी खेलवाड गर्ने जो सुकैलाई कानुनी दायरामा ल्याई न्याय सम्वत कारवाही गर्नु पर्ने उल्लेख छ । 
    गौं हत्या जस्तो जघन्य अपराधले हिन्दुमाथीको आस्था एवं भवनामा गम्भिर चोट पु¥याएको भन्दै गृह मन्त्रालय समेतलाई बोदार्थ गरिएको ज्ञापनमा नेपालको राष्ट्रिय जनावरको रक्षा एवं बहुसंख्यक जनताको भावनाको कदर गर्दै गौं हत्या एवं गौं तस्करीमा संलग्न अपराधीलाई बचाउन खोज्ने तत्वलाई समेत कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।
    सप्तरीको महदेवा गाउँपालिका ४ बलियाका सकुर मियाँ र उनका छोरा इलियास मियाले गत शुक्रबार एक बाच्छीलाई मारेका थिए । सो अभियोगमा सकुर मियाँलाई प्रहरीले पक्राउ गरेको छ भने उनका छोरा अझै फरार छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
सप्तरीको उद्योग र औद्योगिक विकास 
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
ऐतिहासिक परिवर्तनका बावजुद ठूला तीन दलका कारण जनता निराशा ः नागरिक अगुवा ढुङ्गाना
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
छिन्नमस्ता गाउँपालिकाको झण्डै १५ करोड असुल गर्न बाँकी 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
तेश्रो लिंगीहरुले निकाले गौरव यात्रा
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सप्तरी युथद्वारा महोत्सवको आयव्यय सार्वजनिक, प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर अभियान चलाउने 
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु