दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
हंसराज हुलास चन्द एण्ड कम्पनीले “बजाज आधाको आधा” नामक ग्राहक योजना ल्याएको छ ।
दशैं, तिहार र छठ पर्वको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुका लागि सो योजना ल्याएको जनाएको छ ।
यसैबीच बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले नयाँ मोडलका बाइकको बिहीबारदेखी बिक्रि सुरु गरेको छ । एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकको बिक्रि सुरु गरिएको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
योजना अन्तरगत ग्राहकहरुलाई आफूले खरीद गर्न लागेको बाइकको मुल्यको आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउन पेमेण्ट गरि बाइक लैजान सक्ने सुविधा दिइएको छ । यस योजनामा हरेक बाइकको खरीदमा ७ हजार नगद छुट र फाइनान्सको सुविधा समेतको व्यवस्था गरिएको संचालक खानले बताए ।
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
सारांश
- दशैं, तिहार र छठ पर्वको अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुका लागि सो योजना ल्याएको जनाएको छ ।
- यसैबीच बजाजको आधिकारिक बिक्रेता राजविराजस्थित खान आटोमोवाइलले नयाँ मोडलका बाइकको बिहीबारदेखी बिक्रि सुरु गरेको छ ।
- एनएस मोडलको २ लाख ७९ हजार ९ सय मुल्य पर्ने पल्सर १२५ सीसी मोडलका बाइकको बिक्रि सुरु गरिएको अटोमोवाइलका संचालक कलिम खानले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया